नियम
निवेदन र इजाजतपत्र तथा अनुमतिपत्र बापत लाग्ने दस्तुर

७. निवेदन र इजाजतपत्र तथा अनुमतिपत्र बापत लाग्ने दस्तुर

(१) इजाजतपत्र तथा अनुमतिपत्रको लागि निवेदन दिंदा अनुसूची–५ (क) मा उल्लेख भएबमोजिम दस्तुर लाग्नेछ ।

(२) इजाजतपत्र तथा अनुमतिपत्र दिंदा लाग्ने दस्तुर अनुसूची –५ (ख) मा उल्लेख भएबमोजिम हुनेछ ।